दफा २९
दर्तावाला चिकित्सकहरूले सर्टिफिकेट दिने बारे

दर्तावाला चिकित्सकलाई देहायको कम गर्न अधिकार हुनेछः–

(क) नेपाल कानून बमोजिम जन्म र मरणको प्रमाणपत्र निस्सा लगाउने,

(ख) नेपाल कानून बमोजिम चिकित्सा सम्बन्धी वा शारीरिक तथा मानसिक योग्यता सम्बन्धी प्रमाणपत्रमा सहीछाप गर्ने र प्रमाणपत्र दिने ।